समर्थन फिर्ताको निर्णयमा पुग्न सकेन माओवादी केन्द्र
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १७:४१:११
१९ चैत, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिने भन्दै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि समर्थन फिर्ताको निर्णयमा पुग्न सकेन । बैठकले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक-दुई दिनभित्रै स्थायी समितिकोबैठक बसेर यसबारे निर्णय लिने बताए। यस बीचमा अन्य दलहरुसँगको छलफल पनि जारी राख्ने नेता श्रेष्ठले बताए ।
यसअघि नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताएका थिए । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसिनरहने बताउदै हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरतातर्फ आफूहरुले लान नचाहेको पुनको भनाइ थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार