नेपाली जुडो टोली शुक्रबार किर्गिस्तान जाने
नेपालबहस संवाददाता
चैत १९, २०७७ शुक्रबार २:५७:५२
१९ चैत, काठमाडौं । नेपाली जुडो टोली किर्गिस्तानको बिस्केकमा सञ्चालन हुने एशियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने भएको छ ।चार खेलाडीसहित सात सदस्यीय टोली प्रतियोगितामा भाग लिन शुक्रबार किर्गिस्तानतर्फ जाने नेपाल जुडो सङ्घले जनाएको छ । चैत २२ देखि २८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक महिला तथा तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष ६६ किलो मुनिको तौल समूहमा इन्द्रबहादुर श्रेष्ठ, महिला ४८ किलो मुनिको तौल समूहमा सोनिया भट्ट, ५७ किलो मुनिको तौल समूहमा देविका खड्का र ७० किलो मुनिको तौल समूहमा पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
चारै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० का पदक प्राप्त गरेका थिए । देविका र पुनमले १३औँ सागमा स्वर्ण, इन्द्रले रजत तथा सोनियाले कास्य पदक प्राप्त गरेका थिउ । उक्त प्रतियोगितामा ३१ देशका १२३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ ।
खेलाडीका साथमा प्रशिक्षकका रुपमा ओलम्पियन ऋषिराम प्रधान, जुडो सङ्घका महासचिव एवं निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेका छन । उक्त टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार