पुन: दोस्रो पटक मेलम्ची पानी वितरण कार्यको शुभारम्भ गरिदैं
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १३:१२:६
२० चैत, काठमाडाैं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज पुनः दोस्रो पटक औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ ।
गत आइतबारबाट पानी वितरण गर्न थालिएको भएपनि आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटी माण्डपबाट धाराको टुटी खोलेर औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौंमा दिउसो विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । कार्य्रकम प्रधानमन्त्री केपी शर्मा ओली खानेपानी मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीहरु लगायत को उपस्थिति रहने छ ।
यसअघि पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेलका अधिकारी हरुले गत आइतबार नै आयोजनाको पनी पानी अनामनगर घटेकुलो मिनभवन लगायतका स्थानमा वितरण गरिसकेपनि पुनः दोस्रो पटक राष्ट्रपतिले उद्घाटन गर्न लागेकी हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार