मलाई सोध्न बन्द गर्नुस, हो म प्रेगनेन्ट भएकी हुँ : प्रियंका कार्की

नेपालबहस संवाददाता
चैत २०, २०७७ शनिबार १:५०:१६

अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी हुन् । होलीको समयमा खिचिएको एक तस्वीरमा कार्की गर्भवती भएको अनुमान गरिएको थियो ।
उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको जानकारी गराएपछि उनी आमा बन्न लागेको पुष्टि भएको हो । पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै ‘मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ,’ भनेर लेखेकी छन् । आयुष्मान र कार्कीले २०२० को फेब्रुअरी २८ मा विवाह गरेका थिए ।
अभिनेत्री कार्कीले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी हुन् । इन्स्टाग्राममा राखिएको तस्विरसँगै अभिनेत्री कार्कीले लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न रोक्न सक्नुहुन्छ, हामी गर्भवती छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र लाज शरणममाथि किन लगाइयो बन्देज ?
फागुन ७, २०८१ बुधबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ८, २०८१ बिहिबार
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार