ओलीद्वारा १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार १८:२४:५२
२१ चैत काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका छन् । सरकारी निवास बालुवाटारबाट शनिबार एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमद्वारा १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका हुन ।
शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक तोकिएको समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरका समृद्ध नेपाल निर्माणक अभियानमा अघि बढेको बताए । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ ।
कार्यक्रमा भौतिक पूर्वधार तथा यातायत मन्त्री भौतिक योजना तथा पूर्वधारमन्त्री वसन्त नेम्वाङले पछिल्लो समय नेपालमा हरेक दिन साढे ६ किलोमिटर सडक निर्माण भएको बताए । उनले केपी शर्मा ओली नेतृत्वका सरकार गठनका तीन वर्षमा ६२८ वटा पुल निर्माण भएको प्रत्येक दुई दिनमा एक पुल निर्माण भएको दावी नेम्वाङ्गको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार