संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश हुँदै
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १४:२:४१
२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको साेमबारको बैठकमा निजामती सेवा संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश हुने भएको छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवाको संचालन र गठन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
संघीय कर्मचारी ब्यवस्थापनको विधेयक पारित नुहुँदा देश पूर्णरुपमा संघीयतामा गएको दुई वर्ष भइसक्दा संघीयता कार्यान्वयन गराउने जिम्मा पाएको कर्मचारीतन्त्रले भने संघीयताको अभ्यास गर्न पाएको छैन । तीनै तहका कर्मचारीको सेवा सञ्चालन गर्ने मुख्य कानुन समयमै बन्न् सकेको छैन ।
यस्तै आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्। सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार