चलचित्र छायांकनका लागि नेपाल आइन अदिती
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १८:४०:६
काठमाडौं । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि नायिका अदिती वुढाथोकी मुम्बईबाट नेपाल आएकी छिन् । उक्त चलचित्र अदितीको आफ्नै होम प्रोडक्शनमा बन्न लागेको हो । गतबर्ष लकडाउन हुनु भन्दा अगाडि नै चलचित्रको छायांकन गर्ने भनीय पनि चलचित्रको छायांकन हुन सकेन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको यो लभ स्टोरी चलचित्रको छायांकन वैशाखको २ गतेबाट शुरु गर्ने योजनामा निर्माणपक्ष रहेको छ । तर अहिले कोरोना संक्रमण बढदै जादा चलचित्रको छायांकन हुने की नहुने भन्ने अन्योलता छ ।
पहिलो चलचित्र ‘कृ’पछि दर्शकमाझ छाएकी अदिती अर्को चलचित्र गर्न निराशा छिन् । चलचित्रमा अदितीको साथै नायक धिरज मगर र नायिका तृप्ती नाडकरका छोरा धिरज टोटलानी देखिदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार