देशभर डढेलो फैलने क्रम तिब्र
नेपालबहस संवाददाता
चैत २५, २०७७ बुधबार १८:२४:२०
२४ चैत, काठमाडौं । लामो समयसम्म पानी नपरेपछि देशका विभिन्न भागमा डढेँलोले क्षति पुराउँदै लगेको छ । डढेलोका कारण वायु प्रदुषण वढेको र स्वास्थ्यमा समस्या देखिन थालेको छ । स्वास्थ्यमै समस्या पार्ने प्रदुषणवाट वच्न आम नागरीकलाइ विज्ञको सुझाव छ।यसैविच अर्घाखाँचीमा ८२ स्थानमा डढेँलो फैलँदा १ हजार ४ सय १४ हेक्टर बन प्रभावित बनेको छ ।
पछिल्लो समय डढेलो फैलने क्रम तिब्र भएसँगै भौतिक संरचनामा क्षती पुर्याएपनि मानविय क्षती भने भएको छैन । गत असोज महिनादेखी हालसम्म बर्षात नभएकोले जिल्लाको ८२ स्थानमा डढेलो फैलीएको र फैलनेक्रम यथावत रहेको छ ।यसैगरी खराब मौषमका कारण बायूप्रदुषर्णले पोखरा बाट अन्यत्र जाने र अन्यत्र बाट पोखरा आउने हवाई उडान ३ दिन देखी बन्द हुँदा हवाई यात्रु हरुलाई समस्या भएको छ ।
प्रदुषणका कारण ५ किलोमिटर सम्मको दुरी देख्न सक्ने गरी मात्रै बिमान उड्न दिईने हुँदा यतिबेलाको मौषम बढीनै खराब हुँदा पोखरा बाट भैरहवा, काठमाण्डौ,नेपाल गंज ,जोमसोम चितवन लगाएत सबै ठाउाँको उडान बन्द रहेको पोखरा बिमान स्थल प्रमुख बिक्रम राज गौतमले बताउनु भएको छ।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार