पत्रकार महासंघ निर्वाचन: अर्घाखाँची र ललितपुरमा पोख्रेल समूह निकट विजयी
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १३:३४:५९
२६ चैत,काठमाडौं । बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको जारी मत मरिणाम एवम् केही जिल्लाहरुको अन्तिम नतिजा आउन शुरु भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा केन्द्रमा विपुल पोख्रेल नेतृत्वलाई समर्थन गरेको सागर न्यौपानेको समूहले विजयी भएको छ। सवै पदहरुमा न्यौपाने नेतृत्वको समूहले नै विजय प्राप्त गरेको छ।
यस्तै अर्घाखाँची जिल्लामा पनि केन्द्रमा पोखरलाई समर्थन गरेको अशोक खनालको समुहले जित हासील गरेको छ । त्यस्तै खोटाङ्ग, ताप्लेजुङ्ग रौतहट मकवानपुर लगायतका जिल्ला शाखाहरुमा पनि केन्द्रमा विपुल पोख्रेल निकट रहेको प्यानल नै बिजयी भएको छ ।
विभिन्न स्थानमा भएका मत जारीगणनामा पनि पोख्रेलको प्यानलले अग्रता लिएको छन् । उनि निकट उम्मेदवारहरु विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार