म्युजिक नेपालको प्रस्तुती बिशालको गीती संग्रह सेन्मी
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १६:३:३६
२६ चैत, काठमाडौं । चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन २ को टप १० मा पुग्न सफल गायक बिशाल राईको पहिलो सांगीतिक कोशेली गीती संग्रह ‘सेन्मी’ बिमोचन गरिएको छ । कोभिडको बढ्दो कारण र प्रबिधिलाइ सदुपयोग गर्दै नेपाली इतिहासमै पहिलोपटक भर्चवल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार गीती संग्रह ‘सेन्मी’को बिमोचन गरिएको हो ।
प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम ,बरिस्ठ संगीतकार सुरेश अधिकारी , लोकप्रिय गायक एबम म्युजिक नेपालका बिजनेस हेड राजिव लोहनी र गायक बिशाल राईले सयुक्त रुपमा गीती संग्रह ‘सेन्मी’को बिमोचन गरे । ५ वटा गीतहरु संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सगीत रहेको छ भने महाराज थापाको एरेन्ज रहेको छ ।
नारी , नपिलाउ ,निदै उडेर, तिमि गैगयौ,म त हजुर गीत समाबेश गीतहरूमध्ये ‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । हजारौ दर्शकले कार्यक्रमलाइ म्युजिक नेपालको युट्युब च्यानल मार्फत प्रतक्ष्य हेरेका थिए । सो कार्यक्रममा गायक बिशाल राईले एल्बममा समाबेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए ।
गीती संग्रह ‘सेन्मी’लाइ म्युजिक नेपालले बजारमा ल्याएको हो । ‘सेन्मी’ एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत सुन्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार