सलमानले भने लकडाउन बढ्यो भने ‘राधे’ अर्को बर्षको इदमा
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १७:५८:१
काठमाडौं । बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुँदै छ । तर अहिले भारतमा दैनिक १ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् ।
नायक सलमान खानले हालै दिएको एक अन्तरवार्तामा महाराष्ट्रमा अप्रिल ३० सम्म लागू गरिएको रात्रीकालिन लकडाउन बढेको खण्डमा चलचित्र पोष्टपोन्ड गर्ने बताएका छन् । उनले, यदि मानिसहरुले मास्क लगाएनन्, सरकारले दिएको निर्देशन पालना गरेनन् भने भारतमा कोरोना संक्रमितको संख्या बढ्ने पनि बताए ।
सलमानले अप्रिल ३० सम्मको लकडाउन र कोरोना संक्रमितको संख्या हेरेर चलचित्र रिलिज के गर्ने भन्ने बिषयमा निर्णय हुने बताएका छन् । सलमानले यदि यो बर्षको इदमा चलचित्र रिलिज हुन सकेन भने अर्को बर्षको इदमा रिलिज गर्ने पनि बताएका छन् ।
कोरोना कै कारण यसअघि अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट पोष्टपोन्ड भैसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार