देउवाकै गृह जिल्लामा प्रेस युनियन पराजित
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १९:५८:२०
२६ चैत, अमरगढी । देशैभरि कांग्रेस निकट प्रेस युनियनले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले अग्रता लिइरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भने पराजय भोगेको छ ।
हिजो भएको मतदानमा एमालेको ओली खेमाका उमेदवार हिक्मत सिंह जिल्ला सभापतिमा निर्वाचित भएका छन् । देउवा आफैं पनि ओली निकट प्रेस चौतारीसँगै गठबन्धन गराउन चाहन्थे । तर वहुमत भने विरोधमा उभिएपछि माओवादी निकट प्रेस सेन्टर र माधवकुमार नेपाल निकट प्रेस चौतारीसँग युनियनले गठबन्धन बनाएको हो ।
युनियनका उमेदवार बरुण पनेरुलाई हराएर सिंह जिल्ला सभापति निर्वाचित भएका हुन् । यहाँ प्रेस युनियन विरुद्ध प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धन बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार