नेपाल निर्जीवन बीमा कम्पनीको मुनाफा घट्यो, नेटवर्थ कति ?
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १८:५२:४
२७ चैत, काठमाडौं । पुनर्बीमा कम्पनीको मुनाफा घटेको छ। दोस्रो त्रैमाससम्म पुनर्बीमा कम्पनीको मुनाफा १३.८६ प्रतिशतले घटेको हो।
कम्पनीले शुक्रबार वित्तीय विवरण सार्वजनिक गर्दै निर्जीवन बीमातर्फको नाफा १९.३४ प्रतिशतले घटेको जनाएको छ। जबकी जीवन बीमातर्फको मुनाफा ३७.४७ प्रतिशतले बढेको छ। कम्पनीकाे मुनाफा ६२ करोड ३३ लाख रुपैयाँबाट घटेर ५३ करोड ६९ लाख रुपैयाँमा सीमित भएको हो।
निर्जीवनतिरको नाफा ५६ करोड ३२ लाखबाट ४५ करोड ४३ लाख रुपैयाँमा झरेको छ। जीवन बीमातिरको भने ६ करोडबाट ८ करोड २६ लाख रुपैयाँमा उक्लिएको छ।
कम्पनीको प्रति शेयर आम्दानी १०.७४ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात ७८.९७ गुणा छ भने प्रति शेयर नेटवर्थ १५५ रुपैयाँ छ। प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७० रुपैयाँ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार