भुकम्पपछि खोटाङका १ सय ६ अपाङ्गमैत्री र महिलामैत्री विद्यालयमा भवन निर्माण
नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार १४:२५:२४
२८ चैत, काठमाडौं । खोटाङमा १ सय ६ वटा सामुदायिक विद्यालयमा नयाँ भवनहरु निर्माण भएका छन् । २०७२ सालको भूकम्पपछि क्षति पुगेका १ सय ६१ वटा विद्यालय भवनहरुमध्ये अपाङ्गमैत्री र महिलामैत्री १ सय ६ विद्यालयहरुम भवन निर्माण सम्पन्न भएका हुन् ।
भूकम्पपछि अस्थाई रुपमा स्थापित जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)ले ९२ वटा र गैर सरकारी संस्थाले १४ वटा भवन निर्माण सम्पन्न गरेको इकाई प्रमुख बाबुराम पोखरेलले जानकारी दिए ।
राष्ट्रिय पुर्ननिर्माणको डिजाईन र ड्रोइङ अनुसार दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएको छ । वाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने इकाई प्रमुख पोखरेलले बताए ।
इकाईले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि २३ लाख ९० हजार वजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएर भवन निर्माण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार