नेपाल प्रहरीका ३६६ जना ईन्सपेक्टरको सरुवा, को कहाँ ?
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १७:३५:२०
२९ चैत, काठमाडौं । नेपाल प्रहरीका ३६६ जना प्रहरी निरीक्षक ईन्सपेक्टर हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गत शुक्रवार बहुप्रतिक्षित इन्सपेक्टरहरुको सरुवा निकालेको हो । बैशाख महिनादेखिको तलब भत्ता तथा अन्य सुविधाहरु सरुवा भएकै दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा भएको हाे ।
सरुवा हुने कतिपय ईन्सपेक्टरहरुले मालदार ठाँउबाट अर्को मालदार ठाँउ नै भेटेका छन् भने अधिकांशप्रति खासै न्याय पाएका छैनन् । कोही सदैव ईन्चार्जबाट ईन्चार्ज त कोही एउटा मालदार ठाँउबाट अर्को मालदार ठाँउमा ट्वाईसीकै रुपमा भनेपनि सरुवा पाएका छन् । यसलाई प्रहरी भित्रको मत्स्य न्यायको रुपमा व्याख्या गरिएको छ ।
सरुवा हुनेहरुमा अरबिन्दकुमार साह ईलाका प्रहरी कार्यालय महेशपुर सिराहाबाट ईप्रका चन्द्रनिगाहापुर , अमृतबहादुर बस्नेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, अनिलराज गिरी खुर्कोट सिन्धुली लगायत छन् ।
हेर्नुहोस् सरुवाको सुची:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार