बिद्यालय बन्द गर्ने सरकारी तयारीप्रति प्याब्सनद्धारा बिरोध
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १९:३३:२०
२९ चैत, काठमाडौं । कोरोना कहरले फेरि दोस्रो वेभ लिन थालेको भन्दै सरकारले सरकारी तथा निजी विद्यालय कम्तिमा तीन साताका लागि बन्द गर्ने तयारी गरेकोमा निजी क्षेत्रका विद्यालय सञ्चालकले विरोध गरेका छन् ।
कोरोनाको दोस्रो लहर सुरु भएको र ससाना बालबालिकासमेत संक्रमणको शिकार हुन थालेको भन्दै हिजो मात्रै कोभिड १९ संकट व्यवस्थापन केन्द्र एमसीसीले यस्तो सिफारिश गरेकोमा निजी क्षेत्रको प्रतिनिधि संस्था प्याब्सनले स्वास्थ सावधानी अपनाएर विद्यालय खोल्नुपर्ने धारणा राखेको छ ।
प्याब्सनले विज्ञप्ति जारी गर्दै भनेको छ – विद्यालयलाई बढी भन्दा बढी सुरक्षित बनाएर सञ्चालन गर्न सक्दा मात्रै शैक्षिक वातावरणसमेत सुधार र गुणस्तरीय हुने देखिन्छ ।
सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार