पूर्वराजा ज्ञानेन्द्र भन्छन्, वाह्य दवावमा सांस्कृतिक अतिक्रमण भयो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
चैत २९, २०७७ सोमबार १:३८:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/raja_wn74BR4n4Z.jpg)
२९ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वाह्य दवाव, प्रभावमा सांस्कृतिक अतिक्रमण भएको बताएका छन् । भारतको हरिद्धारमा भइरहेको कुम्भमेलामा संवोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले कतिपय बाह्य दवाव र प्रलोभनले सांस्कृतिक अतिक्रमण भएको र त्यसले पूर्वीय दर्शन, हाम्रो सनातनीय संस्कारमा ह्रास आएको बताएका हुन ।
“वाह्य दवाव र प्रभावले हाम्रो संस्कारमा ह्रास आएको छ । हामीले धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठमन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ,’ संवोधनको क्रममा पूर्व राजा शाहाले भनेका छन् ।
पूर्वराजा शाहले भगवान रामको भनाइ स्मरण गर्दै ‘अपि स्वर्र्ण मणि लंका न मे लक्ष्मण रोचति, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सत्युक्तिको ख्याल हामीले राख्नै पर्ने धारणा राखे । पूर्वराजारानी कुभ्म मेलामा विशेष अतिथिका रुपमा सहभागि हुन गत बिहीबार भारतको हरिद्धार गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार