कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गते आह्वान गर्न सिफारिस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २३:५२:३
![](https://nepalbahas.prixacdn.net/media/albums/karnali_IBlr2Qn5Tk.jpeg)
३० चैत, काठमाडौं । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गर्न कर्णाली प्रदेशको मन्त्रिपरिषदले सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले संसद आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो। यसअघि कात्तिक ९ गते प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको थियो।
७ महिनापछि सातौं अधिवेशन आह्वा गर्न लागिएको हो। वैशाख ३ गते दिउँसो २ बजे पहिलो बैठक बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ । एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि ३ गते बस्ने बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।
उक्त बैठकबाट शाहीले राजीनामा दिन्छन् वा विश्वासको मत प्राप्त गर्छन् भन्ने बारेमा धेरैको ध्यान केन्द्रित छ। सर्वोच्चको फैसलापछि नेकपा एकता भंग भई एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कर्णालीमा रहेको माओवादी नेतृत्वको सरकार पनि अल्पमतमा परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा हतियार देखाउँदै सिँगै गाउँ लुट्ने समूहका ३ जना पक्राउ, ५ अझै फरार
असार २३, २०८१ आइतबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार