चलचित्र ‘डाँडाको बर पीपल’ मा सलोनसँग रोमान्स गर्दै रुविना
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १७:४०:४४
काठमाडौं । चलचित्र ‘डाँडाको बर पीपल’ मा नायिका रुविना थापा देखिने भएकी छिन् । चलचित्रमा रुविनाले नायक सलोन बस्नेतसँग रोमान्स गर्दैछिन् । शोभित बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र बुढासुब्बा ओरिजिनलले चलचित्र निर्माण गर्न लागेको हो ।
चलचित्रको छायांकन वैशाखको २२ गतेबाट सुरु हुँदैछ । पारिवारिक कथामा बन्न लागेको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन रहनेछ । यो चलचित्रको छायांकन ७५ दिनसम्म चल्नेछ । चलचित्रलाई काठमाडौं, कालाबाङ, शे फोक्सुन्डो लगायतका स्थानमा खिचिने निर्माणपक्षले बताएको छ ।
चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्लको पनि मुख्य भूमिका रहनेछ । चलचित्र ‘लभ डायरीज’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका रुविनाको उक्त चलचित्र बक्स अफिसमा चलेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार