नयाँ बर्षकोआगमनसँगै सिन्धुपाल्चोकमा पर्यटकको चहल पहल
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १६:२:५०
१ बैशाख, काठमाडौं । पटक- पटक बाढि पहिरो भुकम्प जस्तो प्रकृति जन्य बिपतमा परिरहने सिन्धुपाल्चोकमा नयाँ बर्ष २०७८ को आगमनसँगै पर्यटकहरुको चहल पहल बढेको छ । नयाँ बर्षको आगमनसँगै पर्यटकहरु आउन लागेपछि सिन्धुपाल्चोकको सुकुटे देखि तातोपानी सम्मका पर्यटकीय केन्द्रहरु बिस्तारै लयमा फर्किएका छन ।
नयाँ बर्ष २०७८ को स्वागतका लागि मंगलबार मात्र बिभिन्न स्थानमा गरी करीब १० हजार पर्यटकहरु सिन्धुपाल्चोकमा आएको पर्यटक ब्यासायीहरुले बताएका छन् । काठमाडौं बाट नजिक रहेको सिन्धुपाल्चोकमा सबै भन्दा धेरै पर्यटकहरु राफ्टिङका लागी आउने गरेका छन ।
राफ्टिङ, बन्जि जम्प र तातोपानी स्नान गरेर एकै दिन घर फर्कन सकिने भएकाले मानिसहरुको यी केन्द्रमा चाप बढेको हो । समय भएका पर्यटकहरु नयाँ बर्षको अवसर पारेर जुगल हिमाल आरोहण तथा भैरवकुण्ड र पाँचपोखरी जस्ता अन्तराष्ट्रिय पर्यटकिय गन्तव्यको रुपमा सुचिकृत स्थानको भ्रमणका लागि पनि पर्यटक आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार