माडीको अयोध्यामा राखिने मुर्ति प्रधानमन्त्री निवास बालुवाटारमा
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १८:२:३४
१ बैशाख, काठमाडौं । चितवन माडीको अयोध्यामा राख्न बनाइएका राम, सीता, लक्षमण र हुनुमानको मुर्ति प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तयारी अवस्थमा राखिएको छ । आउँदो रामानमावीको दिन पारेर ती मुर्तिहरु माडीको अयोध्यामा विशेष कार्यक्रमकोआयोजना गरी मन्दिरमा स्थपना गरिदै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा तयार पारिएका मुर्ति बैशाख ७ गते चितवन लगिने र ८ गते रामनवमीको दिन पारेर अयोध्यामा लगेर स्थपना गरिने कार्यक्रम रहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मुर्ति देवघाट हुँदै बाजागाजा र रथसहित माडी ९ स्थित कुष्णनगरमा निर्माणधिन राम मन्दिरमा राखिने कार्यक्रम तय भएको छ ।
मुर्ति राख्ने ठाउमा हाल राम मन्दिर बनाउने काम धमाधम चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेता युगका मर्यदा पुरुषोत्तम रामको जन्म चितवनको माडी अयोध्यमापुरीमा भएको अभिव्याक्ती दिएपछि उक्त स्थान एकाएक चर्चामा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार