महेश ज्ञवालीको शब्द र संगीतमा आयो डन
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:२२:४८
२ वैशाख, काठमाडाैं । नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन ।
यसै मध्येका एक हुन् राजु कान , अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ र निर्देशन गरिसकेका राजुको निर्देशन र अभिनयमा ‘डन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायकहरु सशान कंडेल र बिनय कार्कीको स्वर रहेको गित ‘डन’ मा महेश ज्ञवालीको शब्द र संगीत संगीत रहेको छ ।
गीतको भिडियोमा राजु कान, देव नेपाली ,प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको छ अष्ट्रेलियामै छायांकन गरिएको गीतको भिडियोमा कृष्ण सुबेदीको सिनेमाटोग्राफी , विकास दाहालको सम्पादन रहेको छ ।
भिडियोलाई नयाँ नेपाली वर्ष २०७८को अवसर पारेर ब्ल्याक आइ क्रियसन ( Black Eye Creation) को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । ‘डन’ को भिडियो निर्माणमा एबीसी ग्लोबल एजुकेसन कन्सलटेन्सीले सपोर्ट रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार