समृद्धिको मुख्य आधार सहकारी : उपसभामुख शर्मा
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १९:४२:३९
२ वैशाख,गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताएकी छिन् । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित नव वर्षको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रममा उनले सहकारी उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताएकी छिन् ।
उपसभामुख शर्माले मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहने बताउँदै आप्mना क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिएकी छिन् ।
पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले स्थानीय उत्पादित वस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्पm लाग्नुपर्ने आवश्यकता औल्याईन ।
संस्थाका अध्यक्ष वासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोला, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठ लगायतले सहकारीको महत्वमाथि प्रकाश पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार