खोजिदै ‘स्टार अफ द मिलिनियम २०२१’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २०:१३:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/star-of-milineam-e1618476189619_2D3QBcB41f.jpg)
२ वैशाख, काठमाडौं । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागीता रहेको थियो । अडिसनबाट छानिएका प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्नेछन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्राली आयोजक रहेको १८ देखि ३० बर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी प्रतियोगीताको प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई रयाम्प वाक, व्यक्तित्व विकास, संचारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला शशक्तिकरण प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।
व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि राष्ट्र र समाजका लागि योग्य महिला बनाउने उदेश्य प्रतियोगिताको रहेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले बताए ।
अगामी जेठ १ गते राष्ट्रिय नाचघरमा फाइनलस्पर्धा आयोजना हुने प्रतियोगीताको मुख्य प्रयोजक लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर लगनखेल र सहप्रायोजक जोजोलोप्पा गाडेन रेष्टुरेन्ट किर्तिपुर रहेको छ । शिर्ष सहित आधादर्जन बिजेता छानिने प्रतियोगीताका विजेताले बिभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु रहेकी छन्, भने कोरियोग्राफी राज फैजुले नै गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार