गुफापोखरीको प्रबद्धनका लागि काभ्रेमा भेला
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २३:४०:२९
२ वैशाख, काभ्रे । नयाँ वर्षको अवसरमा गुफा पोखरी समाज काठमाडौंले पर्यटन प्रवद्धनका लागि प्रयास स्वरुप वनभोज आयोजना गरेको छ । बुधबार काभ्रेपलाञ्चोकको नमोबुद्धमा भएको कार्यक्रममा ताप्लेजुङको पर्यटकीय क्षेत्र गुफा पोखरीको प्रबर्द्धनका लागि काठमाडौंमा रहेका गुफापोखरी गुराँसको राजधानी टिएमजी क्षेत्रका बासिन्दाले एक भएर लाग्नुपर्नेमा जोड दिए ।
संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गम स्थलमा अवस्थित गुफा पोखरी लगायत जिल्लाका प्रसिद्ध स्थलहरुको प्रचारप्रसारका साथै व्यवस्थित तरिकाले पर्यटक भित्र्याउने र विकसित समाज निर्माण गर्ने उद्देश्यले समाज स्थापना गरिएको समाजका अध्यक्ष दिनेश चन्द्र खनालले बताउनुभयो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण पर्यटकको संख्यामा कमी आए पनि दीर्घकालीन सोचका साथ प्रबद्र्धनका लागि राजधानीमा रहेका गुफापोखरीबासी एकजुट भएको समाजले जनाएको छ ।
कार्यक्रममा बोल्ने वक्ताले आफ्नो परम्परागत संस्कृति र पर्यटकीय क्षेत्रको विकासमा लागि प्रतिबद्धता जनाएका थिए । विभिन्न सम्प्रदाय (राई, भोटे, क्षेत्रि, शेर्पा) का करिब १५० जनाको सहभागिता रहेको कार्यक्रममा जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, लालीगुराँस समूहका अध्यक्ष कान्छा भोटे, ताप्केगोला समाजका महासचिव दावासाङ्वु शेर्पा, समाजसेवी एनडी शेर्पा (नावाङ दोर्जी)लगायतको उपस्थिति रहेको थियो । टोलीले नमोबुद्ध परिदर्शन गर्दै रचनात्मक प्रतियोगिता समेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार