जसपालाई फकाउँदै ओली, मुद्दा खारेज गर्ने प्रतिवद्वता
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १३:५१:२२
३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउका लागि जनता समाजबादी दल (जसपा)लाई आफ्नो कित्तामा राख्न उक्त दलले उठाउदै आएको माग संवोधन गर्ने संकेत गरेका छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा बीच समीकरण निर्माण भई अविश्वासको प्रस्ताव दर्ता भएपछि केन्द्रमा पनि सोही समीकरण बन्ने अवस्थापूर्व ओलीले जसपाले उठाउँदै आएका माग संवोधन गरदिने बाचा गरेका हुन ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसंगकाे भेटमा प्रधानमन्त्री ओलीले माग संवोधन गर्न प्रतिवद्धता जनाउँदै सत्ता सहयात्राको प्रस्ताव गरेको जसपा नेताहरुले बताएका छन् ।भेटमा ओलीले गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा कांग्रेस र माओवादीलाई सहयोग नगर्न अपिल गरेका थिए ।
सांसद रेशम चौधरीमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, तराई–मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएका मुद्दाहरु खारेज गरी सहयोग गरेमा सरकारलाई सहयोग गर्न सकिने जसपाले बताउँदै आएको छ । सरकारले माग सम्बोधन गरे सरकारलाई समर्थन गर्ने जसपाले बताईरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार