केसीको निधनले डा. शेखर दुःखी
नेपालबहस संवाददाता
बैशाख ४, २०७८ आइतबार ३:३४:०
४ बैशाख, काठमाडौं । नेपाली कांग्रेस कास्कीका नेता हर्कबहादुर केसीको निधनप्रति कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस कास्कीका सभापति तथा आफ्ना अतिनै प्रिय मित्र कृष्ण केसीका पिता हर्कबहादुर केसीको असामयिक निधन प्रति कोइरालाले ठुलो दुःख र गहिरो पीडा महशुस भइरहेको बताएका छन् ।
कास्की कांग्रेसका धरोहर हर्कबहादुर केसीलाई विरामी अवस्थामा केहि समय अघिमात्रै आफुले भेटेको स्मरण गर्दै आफ्नो फेसबुक पेजमा नेता डा. शेखरले लेखेका छन्ः- २०७७ चैत २९ गते मात्रै पोखरा स्थित निवासमा पुगेर बुवाको स्वास्थ्यअवस्थाबारे जानकारी लिएको थिएँ।
कांग्रेसका जनप्रिय नेता डा. शेखर आफ्ना अति प्रिय मित्रमाथि परेको कठोर बज्रपात प्रतिदुःखीत, स्तब्ध र भावविव्हल हुँदै काेइरालालेआफ्नो शोकशन्देशमा अगाडि लेखेका छन् :- नेपाली कांग्रेस कास्कीका सभापति एवं मेरा मित्र कृष्ण केसीका पिता हर्कबहादुर केसीको निधनले आफुलाई अत्यन्तै दुःखी र स्तव्ध बनाएको छ।
डा. शेखरले शोक र दुःखको यस घडीमा समस्त शोकाकुल केसी परिवारमा धैर्यधारण गर्ने शक्ति परमेश्वरले प्रदान गरुन भन्दै समस्त केसी परिवारमा हार्दिक समवेदना र स्व.हर्कबहादुर प्रती भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार