बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १३:५६:२९

६ वैशाख, हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार काठमाडौंमा बैठक बस्ने गरी बोलाइएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
बागमती प्रदेश सभा पटकपटक स्थगित भएपछि प्रदेश सभा सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम र कोरोनाको रोकथाम र नियन्त्रणको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । बागमती प्रदेशमा यसअघि ४ पटकसम्म नेकपा माओवादीले संसद चल्न अवरोध गरेपछि प्रदेश सभा स्थगित हुँदै आएको थियो ।
संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल माओवादीलाई नेपाली कांग्रेस लगायत अन्य साना दलहरुले पनि समर्थन जनाएका थिए । यसैगरी प्रदेशमा पछिल्लो समय दैनिक ३ सयभन्दा माथि कोरोनाका सङ्क्रमितहरु थपिदै गएको छ । आजमात्रै बागमती प्रदेशमा ४ सय ७५ जना कोरोनाका सङ्क्रमितहरु थपिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले दुई दिन शैक्षिक मेला आयोजना गर्दै
फागुन १५, २०८१ बिहिबार
करिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार