विद्यालय बन्द गर्ने लगायत सीसीएमसीका प्रस्तावहरू परिमार्जनसहित पारित
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १६:५५:४५
६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रणका लागि कोभिड- १९ संकट ब्यवस्थापन केन्द्र सीसीएमसीले राखेका प्रस्तावहरु मन्त्रिपरिषद् बैठकले परिमार्जनसहित पारित गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवस्थामा पुग्नु नपर्नेगरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामबारे निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।
सरकारले जनताको जीवन जोगाउनका लागि सकेसम्म फेरि लकडाउनमा जान नपरोस् कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा लगेका प्रस्तावहरू केही सरकारले केही परिमार्जनसहित पारित गरेको जानकरी दिए पनि कुन कुन विषय परिमार्जन गरिएको सम्वन्धमा भने खुलाएनन् । मुख्य सरकारले विशेष गरी शहरी इलाकामा मात्र विद्यालय बन्द गरी बैकल्पिक माध्यमबाट पठन पाठन संचालन गर्ने गराउने निर्णय गरेको बताइएको छ ।
सरकारका प्रवक्ताले आजै पत्रकार सम्मेलनको आयोजना मन्त्रिपरिषद्का निर्णयहरु बारे जानकारी गराउदै छन् । यसअघि सीसीएमसीले विद्यालयहरूमा प्रत्यक्ष पठनपाठन स्थगित गर्नुपर्ने सिफारिस गरेपछि शिक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच मतभेद वाहिर आएका छन् । संक्रमणको ग्राफ बढदा पनि विद्यालय अझै बन्द गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार