चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २१:२२:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/adity_CrcOKFZzHP.jpg)
काठमाडौं । चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु भएको छ । आजबाट सुरु भएको छायांकन पूर्वको लेटाङबाट सुरु गरिएको निर्माणपक्षले बताएको छ ।
चलचित्रमा नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको छ । बाबरी फिल्मस्को प्रस्तुतिमा तयार हुन यो चलचित्रको छायांकन लेटाङ, बुधबारे र सिक्किममा हुनेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
२ यूवा र एक यूवतीका त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गतबर्षको लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । तर, कोरोनाका कारण लामो समय लकडाउन भएपछि चलचित्रको काम सुरु हुन सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार