जेठ अन्तिम सातामा दैनिक ११ हजार संक्रमित फेलापर्ने मन्त्रालयको प्रक्षेपण
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २३:५७:५
७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठको अन्तिम सातामा पुग्दा नेपालमा दैनिक ११ हजार कोभिड १९ का संक्रमित फेला पर्ने प्रक्षेपण गरेको छ । मंगलबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११ हजार संक्रमित थपिन सक्ने जानकारी दिएको हो।
दैनिक ११ हजार संक्रमित थपिएमा करिब ८० प्रतिशत संक्रमित अर्थात करिब ८ हजारमा संक्रमति अस्पताल भर्ना गर्न नपर्ने अवस्थाका हुने छन् । त्यस्तै १५ प्रतिशत अर्थात १६ सय बिरामी दैनिक भर्ना गर्नुपर्ने तथा अक्सिजन आवश्यक पर्ने बिरामी हुनसक्ने पक्षेपण गरिएको छ।
यस्तै, ती मध्ये ३ देखि ५ प्रतिशतलाई आइसियु सेवा आवश्यक पर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलका अनुसारपौडेलका अनुसार दैनिक ५ सय जना संक्रमितलाई आइसियु आवश्यक पर्ने छ ।
असार मसान्तसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या कुल संख्या ६ लाख पुग्नसक्ने र नयाँ भेरिएन्टको संक्रमण पनि फैलिदै गएमा असारमसान्त सम्ममा त्यो संख्या ६ लाख भन्दा बढी संक्रमित हुनसक्ने उनले बताए।संभावित जोखिमबाट बच्न स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि सबैलाई आग्रह गरेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार