झापामा प्रत्यक्ष पढाई स्थगन गर्न मेचीनगरको आग्रह
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ बुधबार २:२९:७
७ वैशाख, झापा । कोभिड–१९ को संक्रमण बढेसँगै मेचीनगर नगरपालिकाले नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयलाई वैशाख मसान्तसम्मका लागि प्रत्यक्ष पढाइलाई स्थगित गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर वैशाख मसान्तसम्मका लागि प्रत्यक्ष सिकाई स्थगित गरी वैकल्पिक प्रणालीबाट विद्यालयलाई पढाईमा सहजीकरण गर्न आग्रह गरेको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले हस्ताक्षर गरेको सूचनामा शिक्षकका पेशागत संस्थाका प्रतिनिधि, निजी शिक्षण संस्थाका प्रतिनिधिसँग छलफल गरी नेपाल सरकारको यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सो निर्णय गरिएको जनाइएको छ ।
सूचनामा शैक्षिक सत्र २०७७ सालको वार्षिक परीक्षा नगरपालिकाको सूचनाबमोजिम गर्ने व्यवस्थाका लागि पाठ्यवस्तुको सहजीकरण सञ्चालन गर्न र कक्षा ८ र १० बाहेकका परीक्षाका लागि तयारी अवस्थामा रहन सबै सरोकारवालामा जानकारी गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार