वीरगंजमा १९३ जनाको नमुना परिक्षण गर्दा ८८ जना संक्रमित
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १५:४५:२१
९ बैशाख,काठमाडौं । पर्साको वीरगंज ‘कोभिड-१९’ को सक्रमण बढ्दै गएको छ । पछिल्लो पटक १९३ जनाको नमुना परिक्षण गर्दा ८८ जना ‘कोभिड-१९’ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । विभिन्न स्थानबाट संकलन गरेको १ सय ९२ वटा स्वायबको नमुना परिक्षण गर्दा नमुना लिएको ४५ प्रतिशत भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा आरटिपिसिआर विधीबाट परिक्षण गर्दा ४ वर्ष देखि ७९ वर्ष उम्मेर समुहका ६४ जना पूरुष र २४ जना महिलामा सक्रमण पुष्टि भएको छ ।
भेटिएका संक्रमित मध्य पर्साबाट ७९ जना , बाराबाट ७ जना , रौतहट र रुकुमबाट एक एक जना रहेको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा. सरोज रोशन दासले जानकारी दिए । उहाँले भेटिएका संक्रमित मध्य सबै भन्दा बढी ५७ जना वीरगन्ज महानगरपालिका भित्रका र ४ जना पार्सको ग्रामिण भेग निवासीरहेका छन् ।
संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश छन्। १२ जना कर्मचारीमा रहेका छन् । पर्सामा संक्रमित हुनेको कुल सङ्ख्या ३ हजार ७ सय२ पुगेको छ भने ३ हजार १ सय ९९ जना निको भएका छन् ।
पर्सामा हाल स्कृय सङ्क्रमितको सङ्ख्या ५ सय २६ रहेको छ भने ती मध्य नारायणी अस्पतालमा ४० जना , नारायाणी बयोधामा ३ भनाइ रहेको छ भने बाकी संक्रमित लाई होम कोरैनटाइनमा राखिएको छ । संक्रमण कैं कारण पर्सामा हालसम्म ५८ जनाको मृत्यु भइसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार