नायिका केकी तीन दिनमै संक्रमणमुक्त
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १७:३०:४३
९ वैशाख, काठमाडाैं । नायिका केकी अधिकारी कोरोना संक्रमणमुक्त भएकी छिन् । कोरोना पुष्टि भएको तीन दिनपछि पुन: पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
केही दिनअघिको हावा, पानी र वर्षापछि मलाई रुघाले समात्यो। दुई रात ज्वरो पनि देखियो। मैले स्वाब परीक्षण गउँदा कोरोना पुष्टि भएको थियो, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेकी थिए। तीन दिनपछि पुन: परीक्षण गर्दा नतिजा नेगेटिभ आयो।
उनले नतिजा नेगेटिभ आए पनि आफूलाई आइसोलेसनमा रहेको बताएकी छिन् । अन्योलता बिच सबैको फोन उठाउन र मेसेजको प्रतिउत्तर दिन असमर्थ रहेकोमा आफ्नो समस्या बुझिदिन उनले आग्रह गरेकी छन्।
‘हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरू सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस्, उनले लेखेकी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार