एमाले बैठक: विभागहरुको जिम्मेवारी हेरफेर
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार २२:२२:२४
१० वैशाख, काठमाडौं । नेकपा ‘एमाले’पार्टी केन्द्रीय विभागहरुको जिम्मेवारी हेरफेर गरेको छ। आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले जिम्मेवारी हेरफेर गरेको हो।
बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ। प्रदीप ज्ञवाली प्रचार विभाग प्रमुख भएका छन् भने स्कुल विभागको अध्यक्षमा अध्यक्ष केपी ओली आफैं छन्।
विदेश विभागको जिम्मेवारी राजन भट्टराईलाई दिइएको छ। विद्यार्थी विभागमा खिमलाल भट्टराई, युवामा महेश बस्नेत र महिला विभागमा गोमा देवकोटा प्रमुख भएका छन्।
हेर्नुहाेस् २६५ नेताकाे कार्यविभाजन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार