आजदेखि सुशील कोइराला क्यान्सर अस्पताल बन्द
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १६:९:८
१२ बैशाख, बाँके । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सोमबारदेखि एक हप्ता बन्द हुने भएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स र प्रशासनिक कर्मचारीको रिपोर्ट पोजेटिभ आएकाले एक हप्ता बन्द गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले निकालेको सूचनामा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत कर्मचारीहरूको पीसीआर टेष्ट गर्दा गरेका मध्य ९० प्रतिशत डाक्टर, स्टाफ नर्स प्रशासनिक कर्मचारीहरूको पीसीआर रिपोर्ट पोजेटिभ आएको’ उल्लेख छ ।
सूचनामा बैशाख १२ गतेदेखि बैशाख १८ गतेसम्म एक साता अस्पतालका आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार