नेपाली बजारमा चन्द्र कुमारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १८:२२:९
![](https://nepalbahas.prixacdn.net/media/albums/chandra-kumari-music-video-nabin-dhungel-nabaraj-ghorasaini_WGLLr7cElU.jpg)
‘चन्द्र कुमारी’ बोलको गितको भिडियोसहित बजारमा आएको छ । गितमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ ।
गितमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ । गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य पनि हो।
सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाई राज केसीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपाली र पूजा नाथको अभियनय रहेको छ ।
राम कुमार केसीले छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र कलर गरेका छन् । यस म्युजिक भिडियो नबराज घोरासैनीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत् सार्बजनिक गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरूपमा
असार ९, २०८१ आइतबार
हर्कको 'जवानी लिलाम भो' मा अस्मिता जुरेली [ भिडियो ]
असार ९, २०८१ आइतबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार