यी हुन् आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने पाँच ब्याट्सम्यान ‘सूचीसहित’
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १९:३१:०
१२ बैशाख, काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलमा १८ म्याच सकिसकेका छन् । १८ म्याचको समाप्तिमा सर्वाधिक छक्का हिर्काउने सूचीको शीर्ष स्थानमा जोनी बेयरिस्टो छन् ।
उनले चार खेलमा दश छक्का प्रहार गरेका छन् । यतिबेला बेस्टो धेरै हक्का हिर्काउने लिस्टमा पहिलो नम्बरमा छन् । उनी सनराइजर्स हैदराबाद टिमबाट आईपीएल खेलिरहेका छन् । उनले चार म्याचमा १७३ रन बनाएका छन् ।
यो सूचीको दोस्रो स्थानमा पञ्जाब किंग्सका कप्तान केएल राहुल छन् । उनले पाँच खेलमा १० छक्का नै हिर्काएका छन् । राहुलले तीन अर्धशतकको मद्दतमा २ सय २१ रन बनाएका छन् ।
सर्वाधिक छक्का हिर्काउने मामलामा आन्द्रे रसेल तेस्रो स्थानमा छन् । केकेआरबाट आईपीएल खेल्ने उनले ५ म्याचमा ९ छक्का प्रहार गरेका छन् । त्यस्तै, सञ्जु सामसन, रोहित शर्मा ८ छक्काका साथ क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।
१८ म्याच सकिँदा सर्वाधिक छक्का हिर्काउने ५ ब्याट्सम्यान
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार