महालक्ष्मी विकास बैंकले दियो प्रहरीलाई ज्याकेट
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ सोमबार ०:५९:१४
१२ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय तनहुँलाई एक सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ ।
बैले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले २०७८ चैत्र ११ गते शनिबार जिल्ला प्रहरी कार्यालय तनहँुलाई एक सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको जानकारी दिएको छ ।
बैंकको दमौली शाखामा आयोजित कार्यक्रममा शाखाका प्रबन्धक सुदिप न्यौपानेले प्रहरी उपरिक्षक अरुण पौडेललाई उक्त फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए । फ्लोरोसेन्ट ज्याकेट रातको समयमा टाढैबाट देखिने भएका कारण तीव्र गतिका सवारी नियन्त्रण तथा सवारी दुर्घटना रोकथाममा सहयोग पु¥याउने उद्देश्यले बैंकले ज्याकेट उपलब्ध गराएको थियो ।
देशभर १०३ वटा शाखाहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकका ग्राहकलाई वस्तु तथा सेवा खरिदमा ६०% सम्मको छुट
असार ९, २०८१ आइतबार
ग्लोबल आईएमई बैंकका ग्राहकले अब होटल आइकावा इनमा १५ प्रतिशतसम्म छुट पाउने
जेठ ३२, २०८१ शुक्रबार
असार ४ गतेदेखि विश्वका ७५ बढी मुलुकमा सहायता उपलब्ध गराउने विश्व बैंक समूहको बैठक
जेठ ३२, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार