रविचन्द्रन आश्विनले आईपीएलबाट ब्रेक लिए
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १८:२१:१८
१३ बैशाख, एजेन्सी । दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन आश्विनले इन्डियन प्रिमियर लिग आईपीएल छाड्ने भएका छन् । उनले परिवारसँग समय बिताउन भन्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत आईपीएल छाड्ने जनाएका हुन् ।
आइतबार दिल्लीले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै चौथो जित हात पारेपछि आश्विनले प्रतियोगिता छाड्ने निर्णय लिएका हुन् । साथै उनले अवस्थाले साथ दिए फेरि फर्कने समेत जनाएका छन् ।
आश्विनले दिल्लीले खेलेका ५ वटै खेल खेलेका थिए । मुम्बईबाट यस सिजनको आईपीएल सुरु गरेको दिल्लीले चेन्नाईमा हुने खेल सकाएको छ र सोमबार अहेमदवाद प्रास्थान गर्नेछ ।
I would be taking a break from this years IPL from tomorrow. My family and extended family are putting up a fight against #COVID19 and I want to support them during these tough times. I expect to return to play if things go in the right direction. Thank you @DelhiCapitals ??
— Stay home stay safe! Take your vaccine?? (@ashwinravi99) April 25, 2021
आइतबारै राजस्थान रोयल्सका अष्ट्रेलियन खेलाडी एन्ड्र त्येले पनि आईपीएल छाडेका छन् र व्यक्तिगत कारण देखाउँदै उनी घर फर्केका छन् । गत साता राजस्थानकै लिया लिभिङ्गस्टो पनि थकानलाई कारण देखाउँदै इंग्ल्याण्ड फर्केका छन् । यसअघि नै राजस्थानका बेन स्टोक्स चोटका कारण बाहिरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार