लक्ष्मी बैंकको एलएक्सबी कनेक्ट प्लाटफर्ममा ‘फिन्टेक र स्टार्टअप’का लागि साझेदारी आह्वान
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार २०:५७:७
१३ बैशाख, काठमाडौं । लक्ष्मी बैंकले एपिआइ बैकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउन एलएक्सबी कनेक्ट प्लाटफर्म ल्याएर साझेदारीका लागि आह्वान गरेको छ।
बैंकका अनुसार सााझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा दिन सक्नेछन्। एलएक्सबी कनेक्ट स्यान्डबक्स इन्भाइरोन्मेन्टअन्तर्गत इच्छुक साझेदारले बैंकिङ सेवा तथा प्रणालीलाई हेरेर बैंकको एपिआइसँग सम्वन्धित कार्यलाई एकीकरण गरेर आफू अनुकूल प्रयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
बैंकले तीन वर्गको प्रयोग गरेर एपिआइमा पहुँच प्रदान गर्ने जनाएको छ। बैंकका अनुसार खाता खोल्ने, खाता व्यवस्थापन गर्ने र ग्राहक पोर्टफोलियो बनाउनेछ।
यस्तै हितग्राही व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट गर्न पाउने बैंकले जनाएको छ। बैंकका अनुसार विनिमय दर, शाखा एटीएमको जानकारी, प्रमाणीकरण, रिकन्सिलियसन र स्टेटमेन्ट लगायतका काम गर्न पाइनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
मंसिर २६, २०८१ बुधबार
नबिल एसएसईले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु
मंसिर २६, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशत सम्मको आकर्षक छुट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
निजामती विधेयकमा भट्टराईको प्रस्ताव: कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौं
मंसिर २५, २०८१ मंगलबार
कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
मंसिर २६, २०८१ बुधबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
नबिल एसएसईले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु
मंसिर २६, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर ऋण दिने
मंसिर २६, २०८१ बुधबार
युक्रेन सङ्कट समाधान ट्रम्पको पहिलो प्राथमिकता
मंसिर २६, २०८१ बुधबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार