केन्द्रीय बैंक ६६ औँ वर्षमा, गभर्नर अधिकारीले दिए शुभकामना
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १६:४२:१४
१४ बैशाख, काठमाडौं । केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंक आज ६६ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ६६ औँ वर्षका अवसरमा गभर्नर महाप्रसाद अधिकारी एवम् नेपाल राष्ट्र बैंक परिवारले शुभकामना सन्देश दिँदै मुलुकको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिवद्धता व्यक्त गरिएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक एवम् सुखद अवसरमा मुलुकको आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधरणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्ष्क्षित गरेको आर्थिक विकासको लक्ष्य प्राीपतमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिवद्धत व्यक्त गर्दछौं ।’
यस्तै शुभकामना सन्देशमा कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न जिम्मेवारी बोधका साथ केन्द्रीय बैंकले गर्नुपर्ने भूमिका निर्वाह गर्दै सुदृढ अर्थतन्त्र निर्माणतर्फ अग्रसर रहने प्रण समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार