पर्सामा कोरोना संक्रमित दुईजना महिलाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १६:५५:३५
१४ बैशाख, पर्सा । पर्सामा कोरोना संक्रमित दुईजना महिलाको मृत्यु भएको छ। गएराति उपचारको क्रममा वीरगञ्ज महानगरपालिका(२५, सिर्सियकी ६५ वर्षीया र जितपुर सिमरा उपमहानगरपालिका-६, सिमराकी ४० वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
सिमराकी महिला ९ गते भर्ना भएकी थिइन् भने सोमबार भर्ना भएकी सिर्सियाकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो। दुवै महिलाको मृत्यु आरआरडीएस, सीभियर निमोनियाले भएको चिकित्सकले बताएका छन् । योसँगै पर्सामा १२ जना र बाराका तीनजना, सर्लाहीका एकजनाको मृत्यु भइसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार