भेरी अस्पतालमा थप ३८३ जनामा संक्रमण पुष्टि
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २०:७:१०
१४ बैशाख, बाँके । बाँकेको भेरी अस्पतालमा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जनाए अनुसार आइतबार गरिएको उक्त परीक्षणमा २०६ जना पुरुष र १७७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट मंगलबार सार्वजनिक गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालगञ्ज मेडिकल कलेजमा १८८ जनाको नमुना परीक्षण गर्दा १४५ जना, बागेश्वरी कलेज कोहलपुरको ल्याबमा १६९ जनाको नमुना परीक्षण गर्दा १०९ जना र जमुनाहा नाकामा १६ जनाको परीक्षण गर्दा २ जनामा गरी कुल २५६ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार