सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २०:४८:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Court-1_1cjhZhalYA.jpg)
१४ वैशाख, अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतको आयोजनामा सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाभित्र रहेका १२ वटै वडाका सहभागीलाई प्रशिक्षण दिँदै जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले अदालतबाट हुने सेवा प्रवाह र मुद्दाका बारेमा जानकारी गराए। उनले अदालतबाट छिटो न्याय दिनका लागि कार्यालयले कुनै पनि कसर बाँकी नराखेको बताए।
जनतासँग न्यायाधीश कार्यक्रमअन्तर्गत न्यायाधिश न्यौपानेले फरक मुद्दा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिएको थियो । सन्धिखर्क नगरपालिका–१ का कार्यवाहक अध्यक्ष आशा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेस्तेदार महेश खनाल, कानून व्यवसायी पवित्रा भट्टराई, जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेलगायतले मन्तव्य राखेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार