पर्सामा वैशाख १६ गतेदेखि निषेध आदेश लागू हुने
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २०:५६:२२
१४ बैशाख, पर्सा । पर्सा जिल्लामा वैशाख १६ गतेदेखि लागू हुने गरी निषेध आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि एक सातासम्म लागू हुने गरी निषेध आदेश जारी गर्न सिफारिस गरेको हो।
डीसीसीएमसी बैठकले सामुदायिक भवनलाई क्वारेन्टाइन सेन्टर बनाई विदेशबाट आउनेहरूलाई १५ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णयसमेत गरेको छ। वीरगञ्जका हकमा भने निजी विद्यालय तथा क्याम्पसलाई आइसोलेसन बनाउनसमेत निर्णय बैठकले गरेको छ।
यसअघि नै तोकिइसकेका विवाहका हकमा बढीमा १५ जना सहभागी हुन पाउने व्यवस्था गर्न भनिएको छ। तर यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था मिलाउनसमेत भनिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार