भक्तपुरमा कोरोना खोप लगाएका ३१ जनामा संक्रमण
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २३:२:५८
१४ बैशाख, भक्तपुर । भक्तपुरमा खोप लगाएका ३१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। पाँचसात दिन अघि खोप लगाएका ३१ जनाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
भक्तपुरमा सोमबार ११८ जनामा कोरोना संक्रमण भएको थियो। तीमध्ये ३१ जना कोरोना खोप लगाएका व्यक्ति थिए। कोभिड पोजेटिभ हुनेमा खोप लगाएको एक हप्ताभित्रका व्यक्ति छन्
खोप लगाइसकेका मानिस संक्रमित भए अन्य मानिसमा पनि संक्रमण हुने जोखिम हुने भएकाले सबैले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका सबै स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार