धनगढीमा अछामकी संक्रमित महिलाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १६:३९:७
१५ बैशाख, धनगढी । काेराेना भाइरसबाट सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पताल धनगढीमा अछामकी संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएर सोमबार अस्पताल भर्ना भएकी अछामको दर्नाकी ७८ वर्षीया ती संक्रमित महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्याले ग्रस्त उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट
असोज १४, २०८१ सोमबार
महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
असोज १४, २०८१ सोमबार
वर्षाले विपदमा परेकाहरुको राहत तथा पुन: स्थापनाका लागि मधेश सरकारले छुट्यायो ८ करोड
असोज १४, २०८१ सोमबार
जुम्लामा आज सार्वजनिक बिदा
असोज १४, २०८१ सोमबार
जुगलको तेगा पहिरोमा परेका सातजना अझै बेपत्ता, खोजी कार्य जारी
असोज १४, २०८१ सोमबार