मेलिनाको तिमी बिना सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १८:३:२६
१५ बैशाख, काठमाडाैं । गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीतकाे भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमी बिना’ बोलको गीतमा शब्द रोबिन टोटोको, संगीत संयोजन टेकेन्द्र याक्सो लिम्बुको र कम्पोज तारा लक्सम लिम्बुको रहेको छ।
जीवन स्वाँरले निर्देशन गरेको भिडियोमा विश्वजीत रिमाल र अश्मिता ढकाल फिचर्ड छन् । आधुनिक मेलोडियस गीतको भिडियोमा विश्वजीत र अश्मिताको जोडी सुहाएको छ । मार्विन मौसम दराई ,विवेक पराजुली र संगीता पराजुली सपोर्टिंग आर्टिस्ट रहेका छन् ।
आन्ग्छेंन लामाको डीओपी रहेको भिडियोको सम्पादन भुपेन्द्र अधिकारी, कलर रेनिश फागो, प्रोडक्सन मेनेजर आकाश रावल र समिप सापकोटा रहेका छन् । भिडियोको निर्माता ज्योति लोहार टोटो हुन् । भिडियो जेआर म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार