सकियो चलचित्र ‘प्रकाश’को छायांकन
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २३:१०:४४
काठमाडौं । ४२ दिनपछि चलचित्र ‘प्रकाश’को छायांकन सकिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का र कलाकार रेनु योगीको मुख्य भूमिका रहेको छ ।
चलचित्रको छायांकन जुम्लामा गरिएको हो । चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतका कलाकारको पनि अभिनय छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा विकास सुवेदीको कथा, अनुप बरालको कास्टिङ डिरेक्शन छ ।
सरकारी स्कुलको शिक्षक बन्नका लागि एक यूवाले गरेको संघर्षको कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ । लभरब्वाइको भूमिकामा देखिदै आएका नायक प्रदिप खड्कालाई दर्शकले यो चलचित्रमा फरक भूमिकामा देख्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार